Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अटो रिक्सामा छुदा करेन्ट लागेर महिलाको मृत्य – Gaule Khabar

अटो रिक्सामा छुदा करेन्ट लागेर महिलाको मृत्य

अटो रिक्सामा छुदा  करेन्ट लागेर महिलाको मृत्य

नेपालगन्ज,माघ १९ –

नेपालगन्ज – १ शिवमन्दिर नजिक एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । वर्दिया सोरहवा – २ जगतियाकी ४० बर्षिया वासमती चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । मंगलबार बेलुका साढे पाँच बजे तरकारी वेच्दै जाने क्रममा व्याट्री चार्ज गरी राखेको अटो रिक्सामा छुदा करेण्ट लागेकी चौधरीको उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज मृत्यु भएको हो । अटो चालक वावुलाल गुप्ता र अटो रिक्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका