WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BceIB3fxzOgxsRrS1Bg9nTcq.mMZKU1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 14:57:14', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्तलाई भने- कुनै हालतमा चुनाव रोकिँदैन – Gaule Khabar

प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्तलाई भने- कुनै हालतमा चुनाव रोकिँदैन

प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्तलाई भने- कुनै हालतमा चुनाव रोकिँदैन

काठमाडौं,माघ १६ –

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा स्थानीय तह निर्वाचनको मिति घोषणाको तयारीबारे छलफल भएको छ । प्रमुख आयुक्त यादवले चुनावसम्वन्धी विधेयकहरु पाउनासाथ आयोगले आफ्नो कामलाई त्रीव्र पार्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले वैशाख अन्तिमसम्म चुनाव गर्ने तयारी भइरहेको भन्दै कुनै हालतमा चुनाव नरोकिने बताए । उनले सरकार चुनावको मिति घोषणाको तयारीमा रहेको समेत बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका