Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘निर्वाचन गर्न सर्वपक्षीय सहमति’ – Gaule Khabar

‘निर्वाचन गर्न सर्वपक्षीय सहमति’

‘निर्वाचन गर्न सर्वपक्षीय सहमति’

काठमाडौँ,माघ ८ –

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सरकार निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले ‘संविधान संशोधन र निर्वाचनको सन्दर्भ’ विषयमा आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा राज्यमन्त्री खड्काले निर्वाचन सम्पन्न गर्न भने सर्वपक्षीय सहमतिको आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले निर्वाचन संविधान कार्यान्वयनको पहिलो सर्त हुनुपर्ने बताउनुभयो । नेकपा (एमाले)का नेता रघुवीर महासेठले हाल संविधान कुनै पनि हालतमा संशोधन नहुने ठोकुवा गर्नुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका