Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
श्रीमान बिदेशमा पसिना बगाउनेः श्रीमती होटलमा यौनधन्दा गर्ने ,पथरीको होटलबाट तीन जोडी पक्राउ – Gaule Khabar

श्रीमान बिदेशमा पसिना बगाउनेः श्रीमती होटलमा यौनधन्दा गर्ने ,पथरीको होटलबाट तीन जोडी पक्राउ

श्रीमान बिदेशमा पसिना बगाउनेः श्रीमती होटलमा यौनधन्दा गर्ने ,पथरीको होटलबाट तीन जोडी पक्राउ

मोरङ,माघ ३-

मोरङको पथरीशनिश्चरे स्थित बजार क्षेत्रमा इलाका प्रहरी कार्यालय पथरीले सोमवार साझ छापा मारेको छ । पथरीको होटलहरूमा यौनजन्य गतिविधी हुने गेको ब्यापक जनगुनासो पछि प्रहरीले छापा मारेको हो । होटलहरूमा छापा मारेपछि प्रहरीले अवैध यौनजन्य क्रियाकलापमा संलग्न तिन जोडीलार्इ रंगेहात पक्राउ गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी प्रमुख प्रहरी निरिक्षक राजन कार्कीले दिएको जानकारी अनुसार पक्राउ तिनै जना महिलाहरू कसैको श्रीमान बैदेशीक रोजगारमा रहेको र कसैको श्रीमती कसैको बुहारी रहेको र सोमवारनै सम्बन्धित ब्याक्तीहरूलार्इ बोलाएर परिवारको जिम्मा लगाइएको हो ।

पथरीबजारमा हुने यौनजन्य क्रियाकलापहरूको अन्त्य गर्न प्रहरीले बिशेष अपरेसन समेत सुरू गरिसकेको प्रहरी निरिक्षक कार्कीले बताए । यता होटल ब्यवसायिहरूले भने प्रहरीले होटलहरूमा छापा मारी नाटक देखाएको आरोप लगाएका छन । जहाँ खुलेआम यौनधन्दा हुन्छ त्यहा नजराना असुल्ने र जहाँ केही हुदैन त्यहा छापा मारेर होटल ब्यवसायीहरूलार्इ तर्साउन खोेजीएको ब्यवसायिहरूले आरोप लगाएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका