Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गाउँमा गैंडा पस्न थालेपछि स्थानीयमा त्रास – Gaule Khabar

गाउँमा गैंडा पस्न थालेपछि स्थानीयमा त्रास

गाउँमा गैंडा पस्न थालेपछि स्थानीयमा त्रास

 हेटौंडा माघ,३ –

गैंडा गाउँ पस्न थालेपछि पर्सा वन्यजन्तु आरक्ष र चितवन राष्ट्रि निकुञ्जनजिक वस्तीका बासिन्दा त्रसित भएका छन् ।पर्सा वन्यजन्तु आरक्षबाट एक जोडी गैंडा हाँडीखोला गाविसको वस्तीमा पसेको साता नवित्दै हेटौंडा २८ लेवटमा गैंडा पसेको हो ।

चितवन राष्ट्रिय निकुञ्जबाट आइतबार बिहान आएको गैंडालाई दिनभर उतै फर्काउने प्रयास गरेपनि नसकिएको जिल्ला बन अधिकृत राजेन्द्र न्यौपानेलाई उदृत गर्दै आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

वस्तीनजिकै गैंडा आएपछि स्थानीयवासी निक्कै त्रसित बनेका छन् । गैंडालाई उसकै बासस्थान फर्काउन सोमबार पनि प्रयास गरिने बताइएको छ । त्यसका लागि नेपाली सेना र सशस्त्र बनरक्षक परिचालित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका