Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नवलपरासीमा ट्याक्टर दुर्घटना,२ जनाको मृत्यु – Gaule Khabar

नवलपरासीमा ट्याक्टर दुर्घटना,२ जनाको मृत्यु

नवलपरासीमा ट्याक्टर दुर्घटना,२ जनाको मृत्यु

ज्ञानु पंगेनी

नवलपरासी माघ , २-

नवलपरासी आज (आइतवार) भएको ट्याक्टर दुर्घटनामा दुइ जनाको ज्यान गएको छ ।

नयाँ वेलहानी गाविस ८ अरुणखोलाको जंगलमा पश्चिमतर्फ जादै गरेको लु ३ त २६९९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको हो ।दुर्घटनामा परि मृत्यु हुनेमा दुम्किवास ७ का २६ वर्षिय चेत वहादुर रेश्मीमगर र दुम्किवास १ का २७ वर्षीय शम्भु गुरुङ्ग रहेका छन् ।

ट्याक्टरका चालक फरार रहेको र खोजी भैरहेको ईलाका प्रहरी कार्यालय नवलपुरका डिएसपी राजेश थापाले वताउनु भयो ।ट्याक्टर तिव्र गतिमा भएकाले अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीको अनुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका