WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bvz7Wu8vZ7n0Qj9wfXOvbdKJfloqgr1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 11:12:25', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु, पुस १२–
खुम्जुङ– ७ सोलुखुम्बुमा लेक लागेर एक बेलायतीको मृत्यु भएको छ ।
भ्रमणका क्रममा एक भरियाका साथमा त्यहाँ पुगेकी उनको गत शनिबार मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक तेजनारायण यादवले जानकारी दिनुभयो । उनको शव हेलिकोप्टरबाट काठमाडौंँ पठाइएको छ ।