WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Ba3.4SRGx.TadqCuqF21.5VU6Q/ugG0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 14:07:23', '', 'admlnlx', 'admlnlx')
चितवन,पुस ८-
साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ। बिहिबार प्रति तोला ५१ हजार ८ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ५ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ४ सय १० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार १ सय ९५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ४७ रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ ।