Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मन्त्रिपरिषदद्वारा भारतीय कम्पनीसँगको फास्ट ट्याक सम्झौता रद्ध – Gaule Khabar

मन्त्रिपरिषदद्वारा भारतीय कम्पनीसँगको फास्ट ट्याक सम्झौता रद्ध

मन्त्रिपरिषदद्वारा भारतीय कम्पनीसँगको फास्ट ट्याक सम्झौता रद्ध

काठमाडौं, पुस ७-

काठमाडौं-तराई फास्ट ट्र्याक निर्माण सरकार आफैंले गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यसअघि भारतीय कम्पनी आइएल एन्ड एफसीलाई निर्माणको जिम्मा दिने प्रस्ताव रद्द गर्दै नेपाल सरकार आफैँले निर्माण गर्न ७ सदस्यीय समिति गठन गरेको छ।

फास्ट ट्र्याक आफै निर्माण गर्न बिहीबारको मन्त्रिपरिषदले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो। समितिले आर्थिक स्रोत तथा निर्माणसम्बन्धी सुझाव दिनेछ। समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका