WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bht6xrWgHNVXG9KLXA7Mkjk9v3PLvm0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 13:50:26', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस ६–
पूर्वी चितवनको राप्ती नगरपालिकाका नयाँ कार्यकारी अधिकृत सुन्दरप्रसाद श्रेष्ठलाई स्वागत गरिएको छ । स्थानीय वडा नागरिक मन्च, टोल सुधार समिती, राजनीतक दल, उद्योगी, ब्यापारी शिक्षक, स्थानीयहरुले आज (बुधबार) एक कार्यक्रम बिच स्वागत गरेका हुन् ।
कार्यकारी अधिकृत श्रेष्ठ पुस ४ गतेबाट नगरपालिकामा आएका हुन् । यसअघिका कार्यकारी अधिकृत भगिरथ रेग्मी सुरुवा भई सकेका छन् । श्रेष्ठ बर्दिया जिल्लाबाट सरुवा भई चितवन आएका हुन् । राप्ती नगरपालिकामा रहेका जनताको काम सुलभ र सहज ढँगले हुने कार्यकारी अधिकृत श्रेष्ठले बताए । नगरपालिकामा रहेका जनताले साथ दिए राप्ती नगरपालिकालाई नेपालकै नमुना नगरपालिका बनाउने समेत श्रेष्ठले दावी गर्नुभयो ।