WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bke3H3UtCsbPSTzOHHUw1bnd2R38Wq/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-22 16:47:25', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ५-
साताको तेस्रो दिन सोमबार सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ। सोमबार प्रति तोला ५२ हजारमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ५ सय ८० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ३ सय ६५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ४७ रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ ।