Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
वकालत पेशामा माफियातन्त्र हाबी भयो :प्रधानन्यायाधीश – Gaule Khabar

वकालत पेशामा माफियातन्त्र हाबी भयो :प्रधानन्यायाधीश

वकालत पेशामा माफियातन्त्र हाबी भयो :प्रधानन्यायाधीश

वीरगन्ज, मंसिर २५–

प्रधानन्यायधीश सुशीला कार्कीले वकालत पेशामा माफियातन्त्र हाबी भएको बताएकी छन् ।६८ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा नेपाल बार एशोसियसनले वीरगन्जमा आज आयोजना गरेको मानव अधिकार सम्बन्धि राष्ट्रिय गोष्ठीको उदघाटन गर्दै प्रधानन्याधिशकार्कीले यस्तो यस्तो बताएकी हुन् ।

बिचौलीयाहरुको बिगबिगीले कानून व्यवसायीको गरिमा खस्कदै गएको भन्दै प्रधानन्यायधिश कार्कीले आफनो पेशाको गरिमा कायम राख्न कानून व्यवसायीहरु आग्रह पनि गरिन् ।सर्वोच्च अदालतको न्याधिश नियुक्तको प्रसंगमा प्रधानन्याधिश कार्कीले सक्षम र योग्य व्याक्ति नै न्याधिश नियुक्त हुनेमा आफु विश्वस्त रहेको बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका