WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BoWK8LV0iYGLhvW82cJPhp7y6mSQhD/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 22:34:18', '', 'admlnlx', 'admlnlx')
काठमान्डौं,मंसिर २४ –
खोटाङको प्रसिद्ध हलेसी महादेवको दर्शन गरेर फर्किदै गरेका तीर्थयात्री बोकेको बस उदयपुरको लेखानीमा दुर्घटना भएको छ ।
तीर्थयात्री बोकेर सप्तरी फर्किदै गरेको बस लेखानीको भदौरेमा दुर्घटना भएको हो ।
दुर्घटनामा ४० भन्दा बढी यात्रु घाइते भएको र तीनजनाकाे अवस्था गम्भिर रहेको स्थानीयले बताएका छन् ।
घटनास्थलमा उद्दार टोली गएकाले थप विवरण आउन बाँकी छ ।